डा.केसीको सत्याग्रह दोस्रो दिन पनि जारी

इलाम । प्रा.डा. गोविन्द केसीले बुधबारदेखि सुरु गरेको १६औं चरणको सत्याग्रह दोस्रो दिन जारी छ । इलाम सदरमुकामस्थित फूलगाछीमा बुधबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी डा. केसीले अनशन सुरु गरेका हुन् । सरकारले साउन १० गते आफूसित गरेको सहमति पालना नगरेको भन्दै उनले सरकारसँग भएको सम्झौतालाई अक्षरशः पालना गर्दै अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट … Continue reading डा.केसीको सत्याग्रह दोस्रो दिन पनि जारी